फागुन २२, अछाम ।
नेपाली बजारमा विभिन्न गितहरु सार्वजनिक भएसंगै त्रिनेत्र मल्टिमिडिया अछामको प्रस्तुति बिगत लामो समय देखि नेपाली गीत संगीत तथा डेउडा क्षेत्रमा निरन्तर यात्रा गरिरहेका लोक देउडा गायक, सर्जक तथा संचारकर्मी नरेन्द्र रावलको नयाँ गीत “चाईदैन सुनको महल” सार्वजनिक भएको छ ।

नरेन्द्र रावलको शब्द र नरेन्द्र रावल, डम्मर रोकायाको संगीतमा नरेन्द्र रावल र लोकप्रिय गायिका टिका पुनको आवाजमा रहेको छ । गितमा माया प्रेमको भावसंगै कृषि क्षेत्रको बारेमा चर्चा गरिएको छ ।

विदेश जानु भन्दा पनि नेपालमै बसेरै केहि गर्नु पर्छ भनेर चेतनामुलक गित मार्फत सन्देश दिईएको छ । राम नेपालीको निर्देशनमा तयार भएको म्युजिक भिडियोमा गायक रावल र गायत्री भण्डारीको अभिनय रहेको छ ।

अनुप बि।क।ले छायाङ्कन गरेको म्युजिक भिडियोलाई अमित बि।क।ले सम्पादन गर्नु भएको छ । श्रीराम फिल्मसमा दृष्य निर्माण भएको यो म्युजिक भिडियो गायक रावलको आफ्नै अफिसियल युटुब च्यानलबाट सार्वजनिक गरिएको छ ।

"/> फागुन २२, अछाम ।

"> नरेन्द्र रावलको “चाईदैन सुनको महल” देउडा गित सार्वजनिक (भिडियो सहित)
प्रतिक्रिया दिनुहोस्
थप भिडियो ग्यालरी